म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । विहिवार विहान सम्पन्न मतगणना अनुसार नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार भरत पुनले चार हजार ५८ र उपाध्यक्षका उम्मेदवार दिवा पुनले ४ हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको हो । यसैगरी प्रतिस्पर्धी नेपाली काँग्रेसका तर्फबाट … Continue reading म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी